लोकसेवा विज्ञापन कानुन सम्मत : संचारमन्त्री बास्कोटा


सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले लोकसेवा आयोगले गरेको विज्ञापन कानुनसम्मत रहेको दाबी गरेका छन् ।

कर्मचारी समायोजनसम्बन्धी ऐनमा प्रस्ट उल्लेख भएअनुसार कर्मचारी माग गरिएको प्रसंग जोड्दै मन्त्री बाँस्कोटाले राज्य व्यवस्था समितिले निर्देशन दिनुपर्ने अवस्था नरहेको बताए ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: