शिक्षकले गरे बालिकाको बलात्कार


मकवानपुरका एक शिक्षकलाई छात्रा बलात्कारको आरोपमा जिल्ला अदालत मकवानपुरले मंगलबार पुर्पक्षका लाागि थुन्नको आदेश दिएको छ ।

एक महिना अगाडि बलात्कार आरोपमा पक्राउ परेका एक शिक्षक र अर्का एक ब्यक्तिलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षमा थुनामा राख्न आदेश दिएको हो ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: