सुरक्षा क्षेत्रमाथि कारवाहीको हल्ला नियोजित : नेकपा विप्लव


नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पारेको छ ।

आइतबारराति सोलुखुम्बुको महाकुलुङमा विप्लव नेकपाका कार्यकर्ताले प्रहरीचौकीमा आक्रमण प्रयास गरेको खबर बाहिरिएपछि सो बारे पार्टीको धाराणा सार्वजनिक गर्दै विप्लव नेकपाले हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको बताएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: