चीनबाट ऊन ल्याउँदै तातोपानी नाका खुल्यो


भूकम्प लगत्तै बन्द भएको उत्तरी तातोपानी नाका चारवर्षपछि निर्माणाधिन् मितेरी पुलबाट चारवटा कन्टेनरसहित ऊन ल्याउँदै सञ्चालनमा आएको छ ।

बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, सांसद्वय र चीनका वाणिज्य उपमन्त्री झाङ जि वइन, राजदूतसहितको दुवै देशको उच्च अधिकारीले संयुक्त रुपमा रिबन काट्दै चारवटा कन्टेनरमा ऊन लोड गरेर नाका खुलेको औपचारिक घोषणा गरे ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: