एकसातामा दोस्रो सगरमाथा आरोहण : शेर्पाको २४ औं सर्वाधिक आरोहण


आफ्नै विश्व रेकर्ड तोड्दै सफल हिमआरोही कामीरिता शेर्पाले एक सातामा दुई पटक सगरमाथमाको सफल आरोहण गरेका छन् ।

सोलुखुम्बु थामेका शेर्पाले २४ औं पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व रेकर्ड राखेका छन् । ४९ वर्षीय शेर्पाले एक सातापछि दोस्रो पटक मंगलबार बिहान आरोहण गरेका हुन् ।

गत मे १५ मा उनले २३औं पटक सगरमाथा आरोहण गरेका शेर्पाले एक सातमै दोस्रो पटक सगरमाथाको सफल आरोण गर्नुले उनको चर्चा निकै चुलिएको छ ।

सर्वप्रथम सन् १९९४ मा शेर्पाले सफल आरोण गरेका थिए ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: