प्रहरीले खोज्दै तर बम्जनले आश्रम आशिर्वाद दिदै


प्रहरीको खोजीमा रहेका रामबहादुर बम्जन सिन्धुलीको कमलामाई नगरपालिका-८, पैरेस्थित आश्रममा सार्वजनिक भएका छन् । आश्रमबाटै अनुयायी बेपत्ता र बलात्कारको आरोप लाग्दै आएका उनीविरुद्ध प्रहरीमा उजुरी परेपछि भूमिगतजस्तै थिए ।

विभिन्न व्यक्तिको उजुरीपछि चार महिनाअघि प्रहरीले सिन्धुपाल्चोकको बाँडेगाउँस्थित आश्रममा खानतलासी गर्नुका साथै पैरेमा समेत सोधपुछ गरेको थियो । त्यतिखेर प्रहरीले बम्जनलाई भेट्टाएन । प्रहरीको छानबिन पनि त्यसै सेलाएको छ | आजको कान्तिपुर दैनिकबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: