भारतलाई हराउंदै व्हिल चियर क्रिकेट कप पाकिस्तानलाई


चिरप्रतिद्वन्द्वी भारतलाई हराउँदै पाकिस्तानले हृवीलचियर टी-२० क्रिकेटको उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा पाकिस्तानले भारतलाई ५ विकेठले हरायो ।

भारतले दिएको २११ रनको लक्ष्य पाकिस्तााले अन्तिम ३ बल बाँकी छँदा मात्र ५ विकेट गुमाएर भेट्टायो । उसका लागि मुहम्मद लातिफ एक्लैले अविजित १५६ रनको पारी खेले ।

यसअघि भारतले शौरभ मल्लिकको शतकको मदतमा २ विकेट गुमाएर २१० रन बनाएको थियो । मल्लिक १०४ र निकुल प्रजापति ६३ रनमा अविजित रहे ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: