मोदी गुफामा तपस्यामा बसे, नौटंकी कि चुनावी प्रपन्च


लोकसभा निर्वाचनमा अन्तिम चरणको मतदान अगाडि  भारतीय  प्रधानमन्त्री नरेन्द्र माेदी  तपस्या गर्न केदारनाथ पुगेका छन् । शनिबार केदारनाथ मन्दिरको गुफामा तपस्यामा बसेका हुन् ।

बिहान उनी देहरादुन गएका थिए, जहाँबाट हेलिकोप्टर लिएर केदारनाथ पुगेका हुन् ।

बिहान केदारनाग पुगेपछि उनले त्यहाँ पूजा गरेका थिए । पूजापछि उनले केदारनाथ क्षेत्र विकासको गुरुयोजनाबारे जानकारी लिएका थिए । यसपछि उनी तपस्यामा बसेका हुन्

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: