एन्सेल प्रबन्ध निर्देशक अमेरासेकराको राजिनामा


निजी दूरसञ्चार सेवाप्रदायक एनसेलका प्रबन्ध सञ्चालक सुरेन जे अमरासेकराले राजीनामा दिएका छन्। उनको राजीनामा वैशाख २७ गते स्वीकृत भएको हो।

एनसेलको मुख्य लगानीकर्ता आजियटाले उनलाई २०७४ असारमा प्रबन्ध सञ्चालकको रूपमा नियुक्त गरेको थियो । पारिवारिक कारण देखाउँदै उनले राजीनामा दिएको बताइएको छ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: