करिश्माको घरमा चट्याङ


अभिनेत्री करिश्मा मानन्धरको घरमा चट्याङ परेको छ ।

आइतबार दिउँसो गोदावरीस्थित निवासमा चट्याङ परेको हो ।

चट्याङबाट उनको घर अगाडि रहेको बगैँचाको रुख चिरा परेको छ । चट्याङका कारण छोरी कविता मानान्धर तर्सिएको करिश्माले बताइन् |

 

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: