अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष ढकाल पक्राउ


विप्लव नेतृत्वको विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाललाई शुक्रबार काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ । अनामनगरको युनियन हाउसमा रहेका बेला उनलाई प्रहरीले घेरा हालेर पक्राउ गरेको हाे ।

उनी गत वर्ष दाङमा भएको अधिवेशनबाट विद्यार्थी संगठनको अध्यक्ष चुनिएका थिए । ढकाल पार्टीमा प्रकाण्ड निकट मानिन्छन् । उनलाई पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: