एसएसपी पोख्रेल एक्लै डीआईजीमा बढुवाको लागि सिफारिस


गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पाखरेललाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा सिफारिस गरेको छ । उहाँ एक्लै डीआईजीमा सिफारिस हुनुभएको हो ।

डीआईजीमा सिफारिस भएसंगै अब २८औँ आईजीपीका उहाँको बाटो खुल्ला भएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: