एन्सेलको नयाँ अफर कल आयो पैसा आयो


एनसेलले ‘कलआयो पैसा पायो’ अफर ल्याएको छ।

यस योजनाअन्तर्गत ग्राहकले अब विश्वका जुन सुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेट २ रुपैयाँ बोनस प्राप्त गर्नेछन्।

यो अफर सोमबार (वैशाख १६) लागु भई तीन महिनासम्म जारी रहने एनसेलले जनाएको छ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: