तिर्सना बुढाथोकीको हर्कत : सामाजिक संजालबाट ‘लाईभ’ अंग प्रदर्शन 


शरीर र अंग प्रदर्शन गरेपछि छिट्टै ‘हिट’बनिने कच्चा मनोविज्ञानबाट आफुलाई ‘हट एण्ड सेक्सी’ मोडल भन्दै अगाडी आउने शृंखलामा तिर्सना बुढाथोकीले फेरी अर्को हत्कण्ड देखाएकी छिन |

छोटो समयमै स्टेजमा छाडा शब्द र छोटा एवं पारदर्शी कपडाले धुम मच्चाउने ज्योतिमगर देखि कोठामै गोप्य अङ्ग छर्लङ्ग पारी लाइभ शेयर गर्ने तिर्सना बुढाथोकीसम्मका यस्ता हर्कतले समाजलाई गलत बाटोमा लगिरहेको छ । बजारमा ज्योति मगर, अर्चना पनेरु, तिर्सना बुढाथोकी, लगायतका कालकारहरु नग्न शरिरकै कारण भाईरल भईरहेका छन।

भिडियो लाईभ गरेर चर्चामा आइकी तिर्सना बुढाथोकी बाथरुममा नुहाएको फोटोदेखि भिडियोसम्म सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेक छिन । फेसबुकमार्फत अश्लिल हर्कत गरिरहेकी तिर्सना आफूलाई ‘हट एन्ड सेक्सी मोडल’ भन्न रुचाउछिन् ।

उनले पछिल्लो पटक सामाजिक संजालबाट लाईभ पोस्ट गरेको भिडियो यतिबेला छरपष्ट भएको छ | आखिर किन यस्तो भैरहेको छ |

तिर्सना बुढाथोकीको हर्कत : सामाजिक संजालबाट लाईभ अंग प्रदर्शन

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: