बसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली



काठमाडौं । सांस्कृतिक एवं परम्परागत पर्व होली सुरु भएको छ ।

बिहीबार काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएसँगै उपत्यकामा यो वर्षको फागु अर्थात् होली पर्व सुरु भएको हो ।

यो वर्ष काठमाडौं उपत्यकालगायतका पहाडी जिल्लामा चैत ६ गते बुधबार तथा तराईका जिल्लाहरुमा चैत ७ गते बिहीबार होली पर्व मनाइँदैछ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: