प्रियंका र जोशीको इन्डोनेसियामा चहलपहल


फिल्मबाट भन्दा आफ्नो व्यक्तित्व र अनेक विवादास्पद अभिव्यक्ति र आफ्नै कमजोरीबाट पटक पटक चर्चामा अईरहन चाहने नेपाली नायिका प्रियंका कार्की फिल्मबाट समाज सेवा हुदै यति बेला आफ्नो मस्त सांसारिक जीवनमा रामिरहेकी छिन् |

केहि समय अगाडी धनुषामा महिनावारी संबन्धि जनचेतना कार्यक्रमा संग्लग्न प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी अहिले ईन्डोनेशियामा भ्रमणमा रहेका छन् |

अब बिहे गर्ने प्रकियामा रहेकी कार्की र जोशीले इन्डोनेसियाको बालीको समुन्द्री किनारमा फोटो खिचाएर सामाजिक संजालमा छाएकी छिन् |

 

सामाजिक संजालको फेसबुक र ईन्स्टग्राममा आएका उनका यी फोटोहरु प्रति सकारात्मक भन्दा बढी नकारात्मक प्रतिक्रिया आएका छन् | एकजनाले लेखेका छन्, ” जता जता जाँदा पनि किन क्यामेरा लैजानु पर्छ हँ?” |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: