इन्द्र तामाङको “गाउदै मैले गीत”म्युजिक भिडियो सार्वजनिक।


इन्द्र तामाङ र रजनी लामाको”गाउदै मैले गीत” बजारमा आएको छ।इन्द्र तामाङको शब्दमा रहेको उक्त गीत टांका तिमल्सिनाले सङ्गीत भरेका छन्।बिजय आमात्यको निर्देशनमा बनेको उक्त गीतमा सागर लामा,रबिना तामाङ,सन्जय थिङ र बिपना तामाङको मोडेल रहेका छन्।उक्त म्युजिक भिडियोको सम्पादन राज नेवाले गरेको छ।गीतको बजार ब्यवस्थापन ग्रीन हिल VFX मिडियाले गरेको छ।भने पछ्यौरी म्युजिक प्रा.लिले बजारमा ल्याएको हो।
(थप भिडियो सहित)

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: