३ नं प्रदेश कराँते छनाैट प्रतियोगिता २०७५ उद्घाटन समाराेह सम्पन्न ।


अाठाै राष्ट्रिय कराँते प्रतियोगिता २०७५काे लागि प्रदेश नम्बर ३ कराँते छनाैट प्रतियोगिता उद्घाटन समारोह शनिबार सम्पन्न भएको छ । नुवाकोटको बट्टार कभर्डहलमा विदुर नगरपालिका प्रमुख सन्जु पण्डितकाे प्रमुख अतिथि , विशेष अतिथिमा सितोरियो कराँते महासंघका महासचिव लगायतको अातिथ्यतामा सम्पन्न भएको छ ।

उद्घाटन समाराेहमा सम्बाेधन गर्दै मेयर पण्डितले कराँते नुवाकोटको चिनारी हुन सक्ने भन्दै यसलाई सबैले सम्मान गर्नुपर्ने सबै मिलेर कराँतेलाई अघि बढ्उनुपर्ने बताउनुभयो । नुवाकोटमा यस कराँते प्रतियोगिता सफल बनाउन अतुलनीय भुमिका नेपाल सितोरियो कराँते संघ नुवाकोटका सक्रिय व्यक्तिहरुकाे रहेको कुरा कराँते महासंघका महासचिवले कार्यक्रममा ठाेकुवा गर्नुभएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: