फागुन ६ गते श्री कामरु देवि मा.वि.को ५५ औं बार्षिकत्सव


नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ साबिको दुईपिपल गाउँ विकास समिती वडा नम्बर ६ डवलीमा रहेको श्री कामरु देवि माध्यमिक विद्यालयको ५५ औं बार्षिकत्सव समारोह फागुन ६ गते हुने भएको छ।कार्यक्रममा नुवाकोट जिल्ला क्षेत्र नम्बर २ प्रदेश सभासद केशवराज पाण्डेको प्रमुख आतिथ्य हुने र विद्यार्थीहरुको बेजोड सास्कृतिक कार्यक्रमका साथ सु_सम्पन्न हुने विद्यालयका प्रधानाध्यापक बिष्णु लाल श्रेष्ठले बताउनु भयो।

“उक्त दिन सम्पुर्ण शिक्षाप्रेमी,बुद्धिजीवी,अभिभावक विद्यालयका शुभचिन्तकहरुलाई कार्यक्रममा उपस्थितिका लागि सम्पुर्ण महानुभावहरुमा पत्रचार गरिएको छ”विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पुर्ण बहादुर श्रेष्ठले बताए।उक्त पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी कार्यक्रममा उपस्थिति भैदिनु हुन अध्यक्ष श्रेष्ठले अनुरोध गरिए

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: