पप्पु कन्स्ट्रक्सनका पुर्व मालिकको सांसद पद निलम्बनलाई फुकाउन फोरमको दबाब


पप्पु कन्स्ट्रक्सन प्रा.लिका पुर्व संचालक एवम सत्तारुढ संघीय समाजवादी फोरमका निलम्बित सांसद हरिनारायण रौनियार माथिको निलम्बन फुकुवा गराउनु पर्ने आशय सहितको ज्ञापन पत्र आज सभामुख कृष्ण बहादुर महरालाई बुझाएको छ |

संविधान र प्रतिनिधिसभा नियमावली विपरीत निलम्बन गरिएको निष्कर्ष फोरमको रहेको छ |

सत्तारुढ संघीय समाजवादी फोरम, नेपालले पार्टीका प्रतिनिधिसभाका सांसद हरिनारायणप्रसाद सा रौनियारको निलम्बन तत्काल फुकुवा गर्न माग गर्दै सभामुख कृष्णबहादुर महरालाई ज्ञापन पत्र बुझाएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: