क्रिकेट खेलाडीले पाउने भए नगद : प्रति खेलाडी ५ लाख सिफारिस


नेपाली क्रिकेटको संस्थागत जिम्मेवारी लिएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले क्रिकेट खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने भएको छ | खेलाडीले जनही ५ लाख पाउने भएका छन |

खेलाडीहरुको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका सदस्य सचिव केशव विष्टले उक्त सम्मानको लागि मन्त्रालयमा सिफारिस गर्ने भनेका छन् | नेपालले हालै मात्र युएईमा ऐतिहासिक सफलता पाएको हो | र टिम नेपाल आज दिउसो मात्र स्वदेश फर्किएको छ |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: