नेपाल भर्सेज युएई : टि २० शिरिज फाईनल, १०५ रनको लक्ष्य युएईलाई


वर्षाले गर्दा ढिला सुरु भई १० ओभरमा छोट्टाईएको नेपाल र युएई बिचको टि २० को फाईनलमा टस हारेर नेपालले पहिलो ब्याटिंग गरेर १०४ रन बनाएर युएईलाई को १०५ लक्ष्य दिएको छ |
नेपालका लागि पारस खड्काले १४ बलमा २९ रन, सन्दिप जोराले ११ बलमा २८ रन बनाएका छन् |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: