नेपाल खुल्ला विश्वविद्यालयमा जागिरको अवसर : सुचना सहित


 

नेपाल खुला विश्वविद्यालयले विभिन्न पदमा कर्मचारीको माग गरेको छ ।

विश्वविद्यालयले आइतबार एक सूचना प्रकाशित गरी प्राध्यापक, सह प्राध्यापक, उपप्राध्यापक, सहायक प्राध्यापक, शाखा अधिकृत, कार्यालय मुख्य सहायक र कार्यालय सहायक पदमा कर्मचरी माग गरेको हो । ईच्छुक र योग्यता पुगेकाका उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने विशवविद्यालयको पदपूर्ति समितिले जनाएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: