टि-२० शृंखला पनि जित्ने मौका नेपाललाई : नेपाल संग उच्च मनोबल र नेपाली समर्थक



भोलि दिउसो नेपाली समयानुसार दिउँसो पौने तिन बजे युएई विरुद्द आईसीसीको एकेडेमीमा उत्रिंदा नेपालले टि-२० शृंखला पनि जित्ने लक्ष्य सहित सयौं नेपाली समर्थक माझ नेपालले टि-२० शृंखलाको फाईनल खेल खेल्नेछ | 

जनवरी ३१ र फेबुअरी १ मा गरि युएई विरुद्द नेपाल खेल्दा नतिजा १-१ को बराबरीको स्थितिमा रहेको छ। नेपाल पहिलो खेलमा यूएईसंग २१ रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । 

नेपालले यसअघि यूएईविरुद्धको एकदिवसीय श्रृंखला २–१ ले जितेको थियो । वान डे शृंखला जितेको नेपाल उच्च मनोबलका साथ  नेपालका लागि टी–२० को श्रृंखला जित्दै अर्को इतिहास बनाउने राम्रो मौका छ । 

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: