“गुल्मी घुम्न जाउँ……..” – नयाँ नेपाली मौलिक गीत


केशब गुरुङको शव्दमा गुल्मी जिल्लाको गैढुङ्गा गाउँको यथार्थ चित्रण गरिएको मौलिक गीत सार्वजनिक भएको छ । गुल्मी घुम्न जाऔँ बोलको उक्त गीतमा स्वर दुर्गा परियार गुरुङले दिएकी छिन् । गणेश गुरुङले संगित दिएको गीतमा निर्त्य निर्देशन भने अनु गुरुङले गर्नुभएको छ ।

गीत तयार पार्न सुबेदार भुपाल गुरुङ र तिर्थ गुरुङको बिशेष सहयोग गर्नुभएको हो । सन्जना गुरुङको अभिनय रहेको भिडियो गैढुङ्गा गाउँमै छाँयाङ्कन गरिएको हो ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: