पुराना अभिनेता रमितलाई महँगो रकममा सम्झौता गरियो


विचल किरातीले निर्माण गर्न गईरहेको एक चलचित्रबाट पुराना अभिनेता रमित ढुंगानाले पुनरागमन गरेका छन |

दर्जनौं बढी चलचित्रमा काम गरिसकेका रमित ढुंगाना उक्त चलचित्रमा चलनचल्तीका युवा पुस्ताका नायकको

पारिश्रमिकमा उनलाई अनुबन्ध गरिएको हो | उनलाई रु १८ लाख रुपैयाँमा अनुबन्ध गरिएको छ |

 

कमेडी र एक्सन प्रधान हुने गरि निर्माण हुन लागेको उक्त चलचित्रलाई ‘किरात ईन्टरतेंमेन्ट’को ब्यानरले निर्माण गर्न

लागेको हो |

अर्को कुनै औपचरिक कार्यक्रम गरि अरु खेलाडी र चलचित्रको नामाकरण गरिने जनाईएको छ |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: