श्री स्वस्थानी ब्रत कथा भाग: २

  • श्री स्वस्थानी ब्रत कथा भाग: २ तपाईं पनि सुन्नुहोस र अरुलाई सुनाउदा पनि चिताएको पुग्छ भन्ने धार्मिक बिस्वास रहेकोले share गर्न नभुल्नुहोला

  • काठमाडौँ : श्री स्वस्थानी ब्रत नेपाली महिलाहरूले गर्ने कठीन ब्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ ।

    यो ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।

    विशेष गरि महिलाहरू मात्र ब्रतालु हुने यो ब्रत बस्नाले ब्रताकथामा बर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।

    श्री स्वस्थानी ब्रत कथा भाग: २ सुन्नुहोस :

     

    Comment

    Related News 

    © 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: