Facebook ID गीतको म्युजिक भिडियो सार्वजनिक।

  • Facebook ID गीतको म्युजिक भिडियो सार्वजनिक।

  • सन्चारकर्मी महेन्द्र अधिकारीको पहिलो प्रस्तुति कमेडी गीत Facebook ID म्युजिक भिडियो सार्वजनिक भएको छ।जसमा लय:-रुपेश भट्टको रहेको छ भने स्वर रुपेश भट्ट र दुर्गा गौतमको रहेका छन्।उक्त गीतमा डिल बहादुर लामाको शब्द रहेको छ।गीतमा सामाजिक सन्जालहरुको दुरुपयोगले जीवनमा के कस्तो असर पुर्याउछ भन्ने जनचेतना दिएको छ।बिशेष गरि फेसबूक सम्बन्धि जनचेतना दिएको छ।उक्त म्युजिक भिडियो राम चन्द्र बोहराको निर्देशनमा बनेको हो।म्युजिक भिडियोको छायांकन कृष्ण पाण्डेले गर्नु भएको हो भने जीवन सेन्च्युरीले सम्पादन गर्नु भएको हो।म्युजिक भिडियोमा यादव देवकोटा”सरापे” आयुष्मा कार्की,प्रेम तामाङ र बिमल गुरुङ कलाकार रहेका छन्।प्रतिभा म्युजिक प्रा.लिबाट बजारमा आएको हो।म्युजिक नेपालको अफिसियल युट्युव च्यानलबाट बजारमा आएको हो।(भिडियो सहित)
    https://lm.facebook.com/l.php?u=https%3A%2F%2Fyoutu.be%2FqdmVutQZaiA%3Ffbclid%3DIwAR2­UJt6t_SG_l3M3F5Bdw3Z­5RRZoM8gC92jrjB_S7J5­su92P1YNgacaq8zM&h=A­T2tGMBagBoE6AJibRuqr­TDJNXy5rjYJGnkynGEua­1O81NkfX65X9jGzpwlLs­IPBF4nqpnzpuJeXOAOPv­VpG87mP_XiA6EXNdalka­y03JLCsO_eGFCLmlanDb­BzVBrYEpik9K1GwzzrSibuX

    Comment

    Related News 

    © 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: