विष्णु माझीको दुई दिनको खुशी गीतको म्युजिक भिडियो सार्वजनिक।


विष्णु माझीको दुई दिनको खुशी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।सुर्य कुमार परियारको शब्द सङ्गीत रहेको उक्त गीत विष्णु माझी र अबिर नेपालीको सुमधुर स्वरमा सजिएका छन्।गीतको म्युजिक भिडियोमा अबि राइमाजी र जुना गुरुङको अभिनय रहेका छन्।अम्मर शाक्यले सम्पादन गरेको उक्त गीतमा राजेश घिमिरेले छायांकन गरेको हो।कपिल लामाको निर्देशनमा बनेको दुई दिनको खुशी गीतको म्युजिक भिडियो भावना म्युजिक सोलुसन प्रा.लिबाट म्युजिक नेपालको युट्युव च्यानलबाट बजारमा आएको हो।(भिडियो सहित)

Nepali Lok Dohori Song – Dui Dinko Khushi
➤ Singer – Bishnu Majhi & Abir Nepali
➤ Lyrics – Surya Kumar Pariyar
➤ Music – Surya Kumar Pariyar
➤ Artists – Obi Rayamajhi & Juna Gurung
➤ Editor – Amar Shakya
➤ Cinematographer – Rajesh Ghimire
➤ Director – Kapil Lama

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: