हाँस्यकलाकार सरापेको अभिनयमा फेसबूक आइ.डि गीतको म्युजिक भिडियो सार्वजनिक।


पत्रकार महेन्द्र अधिकारीको पहिलो प्रस्तुति कमेडी गीत Facebook ID गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।जसमा लय:-रुपेश भट्टको रहेको छ भने स्वर रुपेश भट्ट र दुर्गा गौतमको रहेका छन्।उक्त गीतमा डिल बहादुर लामाको शब्द रहेको छ।गीतमा सामाजिक सन्जालहरुको जथाभावी दुरुपयोगका कारण समाजमा घट्दै गरेका विबिध विषय वस्तुलाई उतार्न खोजिएको छ।

सहि तरिकाले सबै सामाजिक सन्जाल प्रयोग गरेमा राम्रो हुन्छ भन्ने जनचेतना मुलक शब्दमा सजिएको उक्त म्युजिक भिडियो राम चन्द्र बोहराको निर्देशनमा बनेको हो।म्युजिक भिडियोको छायांकन कृष्ण पाण्डेले गर्नु भएको हो भने जीवन सेन्च्युरीले सम्पादन गर्नु भएको हो।म्युजिक भिडियोमा यादव देवकोटा”सरापे” आयुष्मा कार्की,प्रेम तामाङ र बिमल गुरुङ कलाकार रहेका छन्।प्रतिभा म्युजिक प्रा.लिबाट बजारमा आएको हो।म्युजिक नेपालको अफिसियल युट्युव च्यानलबाट बजारमा आएको हो।(भिडियो सहित)

id=IwAR3a2vZzxihNjc8v_a1sVC8jc
vtZepwmOHVW8hl29G1VAmFjA_piw4f
5UQ4
New Lok Dohori 2075/2018 | Facebook ID – Rupesh Bhatta & Durga Gautam |Yadav Devkota Sarape, Ayushma
youtube.com

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: