संयुक्त राष्ट्र संघकी उप-महासचिव अमिना जे मोहम्मद उच्च तहको छलफल तथा ‘शिक्षाका लागि विश्व अभियान’ सम्मेलनमा भाग लिन कार्तिक २९ गते नेपाल आउदै


काठमाडौँ — संयुक्त राष्ट्र संघकी उप-महासचिव अमिना जे मोहम्मद उच्च तहको छलफल तथा ‘शिक्षाका लागि विश्व अभियान’ सम्मेलनमा भाग लिन कार्तिक २९ गते नेपाल आउन लागेकी छिन् ।

२४ घण्टे नेपाल बसाइँको क्रममा उनले यहाँ आयोजना हुने विभिन्न उच्च तहको छलफलमा सहभागिता जनाउने छिन् ।

उनको भ्रमणको कार्यतालिकालाई संयुक्त राष्ट्र संघको नेपाल स्थित कार्यालयले गोप्य नै राखेको छ । उनी कार्तिक ३० गते फर्किने छिन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: