वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले पाए


नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले पाएका छन्।

 

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चारमाध्यममा

सम्प्रेषण गर्न सुवेदीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंगलबार राति प्रवक्ताको

जिम्मेवारी दिएका हुन्।

यसअघि प्रवक्ता रहेका शैलेश थापा क्षेत्री प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका

छन्।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: