नुवाकोटको बस दुर्घटना अपडेटः २ जनाको मृत्यु, ३४ जना घाइते



नुवाकोट । नुवाकोटको चौघडा नजिकै खरानीटारबाट काठमाडौ आउदै गरेको बस दुर्घटना भएको छ ।

समुन्द्रटारबाट त्रिशुलीको लागि छुटेको बा १ ख ६३५६ नम्बरको वस दुर्घटनथामा परेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

दुर्घटनामा २ जनाको ज्यान गएको छ भने बसमा सवार ३४ जना घाइते भएको नुवाकोट प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: