विश्वका उत्कृष्ट विश्वविद्याल मध्ये त्रि वि पनि एक


‘टाइम्स हाइअर एजुकेशन का अनुसार   त्रिभुवन विश्वविद्यालय सो पत्रिकाको  ८०१ देखि १००० तालिका समूहमा रहेको छ । 

‘टाइम्स हाइअर एडुकेशन वर्ल्ड युनिभरसिटी र्‍याङ्किङ’ वार्षीक रुपमा टाइम्स हाईअर एजुकेशन म्यागेजिनले विश्वभरीका विश्वविद्यालयको गुणस्तरको विश्लेषण र तुलना गरेर निकाल्ने वरियताक्रम हो ।

टाइम्स हाइअर एडुकेशन र्‍याङ्किङलाई विश्वको तीन प्रमुख विश्वविद्यालयहरुको वरियताक्रममध्ये एक मानिन्छ ।

बाँकी दुईमा ‘एकाडेमी र्‍याङ्किङ अफ वल्ड युनिभरसिटिज्’ र ‘क्युएस वल्ड युनिभर्सिटी र्याङ्कििङ’ मानिन्छन् ।

सन् २००४ मा माथि उल्लेखित क्युएससँग मिलेर टाइम्स हाइअर एजुकेशनले विश्वभरीको विश्वविद्यालयको वरियताक्रम प्रकाशित गर्न शुरु गरेको थियो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: