राजेश पायल राई आवाजमा ‘चोली राम्रो’ सार्वजनिक


चर्चित गायक राजेश पायल राईको आवाज रहेको तिम्ले लाको बोलको गीत सार्वजनिक भएको छ । गीतमा राई ईज किंगलाई प्रिया थापाले आवाजमा साथ दिएकी छिन् । तेजप्रसाद पाण्डेको शब्द तथा सुरेश सेन्चुरीको संगीत रहेको गीतलाई धौलागिरी क्यासेट सेन्टरले बजारमा ल्याएको हो ।
गीतको भिडियोलाई रोहित जोशीले निर्देशन गरेका हुन् । साया भण्डारी, निरज गिरी र दिप खड्काको अभिनय रहेको भिडियोलाई अशोक कार्कीले खिचेका हुन् ।
भिडियो सहित :

 

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: