एन्टिनाकाे नयाँ शैक्षिक चलचित्र अाउने क्रममा


निर्देशक घनश्याम तिमल्सिना एन्टिनाले  नयाँ शैक्षिक चलचित्र विद्यार्थी निर्माण र निर्देशन गर्दै छन । यो उनको १८ औ ंशैक्षिक चलचित्र हो ।

शिक्षाले समाजलाइ दिशा निर्देशमा महत्वपूर्ण भूमीका निर्वाह गर्छ भन्ने मान्यताकाे साथ अाफुले  शैक्षिक फिल्म बनाइरहेको बताउँछन् ।

विगतमा  उनले यो हाम्रो समय नामक शैक्षिक डकुमेन्ट्री, प्लस टु ;द टाइम, स्कुल, असल शिक्षा, शिक्षाको आँखा, कसको कर्तव्य के ;परिणाम ;द टिनेजर ; राम दाइ जस्ता चर्चित शैक्षिक चलचित्र निर्माण निर्देशन गरेका छन्।

Comment

Related News 

ताजा अपडेट

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: