असोजमा बीमा सम्मेलन हुँदै


बीमा समितिद्वारा ‘वित्तीय सुदृढीकरणः विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ औं सम्मेलन आयोजना गरिने भएको छ ।

अगामी अजोज ९ र १० गते काठमाडौँमा हुने सो सम्मोलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहित विभिन्न देशका पाँच सयभन्दा बढी बीमा कम्पनीका प्रतिनिधिको सहभागिता रहने छ ।

सम्मेलनमा बीमासित सम्बन्धित नेतृत्व, मूल्याङ्कन, लघुबीमा लगायतका क्षेत्रमा कार्यपत्रसमेत प्रस्तुत हुनेछ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: