म्हेन्दोमाया कलाकार संघको अध्यक्षतामा आरम्भ तामाङ सर्बसम्मित निर्बाचित !


दिपक घिमिरे नुवाकोट तामाङहरुको पहिचान, भेषभुषा, कला, संस्कार र संस्कृतिलाई संरक्षण सम्बर्द्धन गर्दै नेपाल लगायत अन्य देशहरुमा समेत आफ्नो बेग्लै इतिहास बनाउन सफल म्हेन्दोमाया कलाकार संघले धदिङ् जिल्लास्थित रुबिभ्याली गाउपलिकामा पनि नयाँ समिती कार्य समिती गठन छन् गायक एवं चर्चित तामाङ गित रचनाकार  आरम्भ तामाङ, को अध्यक्षतामा ९ सदस्य को नयाँ कार्यसमिती चयन् गरेका छन। तामाङ कलाकार संघको अध्यक्षमा सन्जिव वाइबा सर्बसम्मत निर्वाचित हुनु भएको छ त्यसै गरि उपाध्यक्ष रमेश तामाङ ,सचिब जयबिर तामाङ सहसचिव राज गोम्ज तामाङ,कोषाध्यक्ष छिमी मम्बा सह कोषाध्यक्ष बिनिता तामाङ चयन भएका छन् | यसैगरी कार्यकारी सदस्यहरुमा शान्ती घले, मिका रानी घले र बिमल तामाङ पदमा सर्बसम्मित निर्बाचित हुनु भएको छ ।


नयाँ कार्य समिती सदस्यहरुमा

अध्यक्ष : आरम्भ तामाङ
उपाध्यक्ष : रमेश तामाङ
सचीव : जयबिर तामाङ
सहसचिव : राज गोम्ज तामाङ
कोषाध्यक्ष : छिमी मम्बा
सह कोषाध्यक्ष : बिनिता तामाङसदस्य : शान्ती घले
सदस्य : मिका रानी घले
सदस्य : बिमल तामाङ

तामाङ जातिको भाषा , कला , संस्कृति , रितिरिवाजलाई जगेर्ना गर्ने हेतुले यस कार्य समिती गठन गरिएको नयाँ कार्य समिती सदस्यहरुले बताएका छन।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: