कैलाशको हेलिकोप्टर सन्धिखर्कमा आकस्मिक अवतरण


काठमाण्डुबाट सुर्खेतका लागी उडेको हेलिकोप्टर मौसमको खराबीका कारण आकस्मिक अवतरण भएको छ ।

काठमाण्डुबाट सुर्खेतका लागि उडेको कैलाश सर्भिसेजको हेलिकोप्टर मौषममा खराबी आएपछि अर्घाखाँचीको सन्धिखर्कको शान्ती नगर फाँटमा आकस्मिक अवतरण भएको हो ।

हेलिकोप्टर झण्डै २५ मिनेट पछि भैरहवाको लागि उडेको छ । भैरहवा गएर फ्युल भरे पछि पुन सुर्खेतका लागि उड्ने जनाएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: