आदर्श युगको “हराएको मान्छे”


डाडा पारि देखें हराएको मान्छे
फुल जस्तै देखें पराइको मान्छे ।

चिनिनन् उनिले,,भेटदा आज खै
मेरो यो दिलमा पराइको मान्छे ।

किन कुन्नी हो, नचिनेको नाटक
गरे मबाट बसाइ सराएको मान्छे ।

बोल्दा के नै हुन्थियो र एकवचन
म देखि टाढा भै डराएको मान्छे ।

यात्रा तिम्रो अलग नै भए पनि

के थाहा मलाइ फेल गराएको मान ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: