सुनचाँदीको मूल्य कति छ आज ?


नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य यथावत छ । आज पनि सुन प्रतितोला ५६ हजार रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

सुन जस्तै आज चाँदीको मूल्य पनि तलमाथि भएको छैन । आज पनि चाँदी प्रतितोला सात सय रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: