मदिरा सेवन गरेर विमान उडाउन खोजेपछि फ्लाई दूबईको उडान स्थगित


फ्लाई दूबईका पाइलटले मदिरा सेवन गरेको भेटिएपछि फ्लाई दूबईको उडान रोकिएको छ ।

आइतबार बिहान ९ः४० बजे दूबई उड्न लागेको जहाज काठमाडौंमै रोकिएको हो ।

विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार फ्लार्इ दूबईबाटै आधिकारिक रुपमा आफ्ना विमान चालकको परीक्षण गर्न अनुरोध आएपछि पाइलटको स्वास्थ्य जाँच गरिएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: