नेपालमा विश्व स्तरीय वाईन उत्पादन हुन नसकेको भन्दै उत्कृस्ट कम्पनि भित्र्याउनु आबस्यक रहेको बारे यसो भन्छन उद्योगि


नेपालमा भएका कम्पनीहरुले उत्पादन गर्ने वाइन विश्वस्तरीय हुन नसकेको कारणले गर्दा नेपालमा यसको गुणस्तरीयतालाई विकास गर्ने क्रममा हामीले विश्वका राम्रो पहिचान बनाएका कम्पनीहरुलाई पनि नेपालमा भित्र्याएर आपसी सहकार्यमा काम गर्नु आवश्यक ठानेका छौं । नेपालमा भएका कम्पनीहरुले सबै कुराहरु राम्रो तवरले सिक्न नसकेका कारणले गर्दा नेपालमा नयाँ प्रविधि विदेशीहरुबाट नै भित्र्याउनु जरुरी छ ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...