विनोद खनालको तीज गित ‘आफ्नै पाराले’ सार्वजनिक (भिडियोसहित)


गीत संगीत क्षेत्रमा अनबरत रुपमा लागेका लोक गायक बिनोद खनालको तीज गित “आफ्नै पाराले ” बजारमा आएको छ । 

उक्त तिज गितमा स्वर बिनोद खनाल र शान्ती श्री परिवारले स्मधुर स्वर दिएका छन् ।

म्युजिक नेपालबाट बजारमा आएको उक्त गितमा शब्द र संगित स्वयम् बिनोद खनालकै रहेको छ भने मोडलिङ पनि उनी आफैले गरेका छन् भने उनलाई टिका जैसीले साथ दिएकी छिन्।

खनालको यसभन्दा अघिको “झुटो कसम” एल्वमले पनि बजारमा तहल्का मच्चाएको थियो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: