नयाँ तिज गीत ‘आमा’ सार्वजनिक (भिडियोसहित)


नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अबसरमा हरेक दिन तिज गित सार्बजनिक भएका छन् । यसैक्रममा सर्जक तथा संगीतकार सन्तोष केसीले पनि आफ्नो तिज गित सार्बजनिक गरेका छन् । 

नेपाली चलचित्र जगतका चर्चित कलाकार र हास्यकलाकारहरुको बेजोड अभिनय र कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतले हरेक आमाहरुको कथा बोकेको छ ।

पारिवारिक बिषयवस्तुलाई गीतमा उतार्दै एक ठट्यौली गित तयार पारीएको हो ।

गीतमा सन्तोष केसी र सुष्मा अधिकारिको शब्द रहेको छ भने संगीत सन्तोष कै रहेको छ । स्वरमा पनि सन्तोष केसी, राधिका हमाल र ललिता पौडेलको रहेको छ ।

एस एस म्युजिक प्रा.लि बाट आयको यस गितको म्युजिक निर्देशन गरेका छन प्रकाश भट्टले भने छायांकन गरेका छन राजेश घिमिरेले । गितमा अभिनय चर्चित हास्यकलाकार शिव हरि पौडेल ‘मुखमा हानु जस्तो’ लक्ष्मी गिरी, रमा थपलिया, अन्जु महर्जन , सुनिता गौतम पुरुर्षोत्तम भन्डारीको रहेको छ भने सम्पादन बिष्णु शर्माको रहेको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: