काठमाडौ । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा राजधानीमा ‘फेसन युनाइटस् फेसन–शो’ आयोजना गरिएको थियो । शुक्रबार त्रिपुरेश्वरस्थित ब्लु–स्टार होटलमा आयोजित फेसन–शोमा यंपु फेसन डिजाइनिङ इन्ष्टिच्यूटकी सानु बज्राचार्यले तयार पारिएका फेसनका डिजाइनहरु प्रस्तुत गरिएको थियो ।
२० व्यावसायिक मोडलले र्याम्प नापेको फेसन शोमा रीता लिम्बु, निर्मला केसी, सुजिना तण्डुकार, पृथा मुलेपति घिमिरे, रोजी बज्राचार्य, आशिका श्रेष्ठ प्रजापति र यंपु फेसन डिजाइनिङ इन्ष्टिच्यूटकी फाउण्डर डिजाइनर सानु बज्राचार्यले तयार पारेका ढाका कपडाका फेसनेबल पहिरनको अलावा सिल्क,पार्टीवेयर, क्याजुयल, समर लगायतका मोहक विभिन्न डिजाइनका पहिरन बिरालो चलमा मोडलले प्रस्तुत गरेका थिए ।
अभिनेत्री शुभेच्छा थापा शोज–टपरको रुपमा रहेको फेसन शोको कोरियोग्राफी आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी कंपनीका फाउण्डर राज फैंजुले गरेका थिए ।




- आइसीसीले लगायो क्रिकेट प्रशिक्षकलाई प्रतिबन्ध
- बाँदर नियन्त्रणको लागि ‘बाँदर समाऔं अभियान’
- भारतीय जेलमा पाकिस्तानी कैदीको ढुंगाले हानेर मारिएको छ
- हातीको लागि पनि वृद्दआश्रम ?
- मलेसियामा अझै खुलेन नेपालीका लागि रोजगारी
- अष्ट्रेलियामा परे नेपाली विद्यार्थी अलपत्र : कन्सल्टेन्सी र सरकार दुवै दोषी
- रुकुममा वडा अध्यक्षले कुटे महिला
- सिरहामा मंगलबार दुई बालिका बलात्कृत : अभियुक्त प्रकाउ
- गोविन्द केसीले दिए चेतावनी : अर्को अनसन पनि हुन सक्ने
