एमबापेले हाने चौथो गोल, फ्रान्स ४–१ ले अगाडि


काठमाडौं । केलियन एमबापेले फ्रान्सका लागि चौथो गोल हानेका छन्। उनले हर्नान्डेजको पासमा ६५ मिनेटमा फ्रान्सका लागि चौथो गोल गरेका हुन्। उनी पेलेपछि फाइनलमा गोल गर्ने खेलाडी पनि बनेका छन्।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: