रसुवामा पहिरोको जोखिमः हजार घर असुरक्षित !


गत बर्ष जिल्लाको नौकुण्ड गाउँपालिका २ युब्रास्थित बस्त पहिरोले जोखिममा परे पनि स्थानीय गाउँ छाड्न तयार भएनन् । बस्तीमुनिबाट गएको पहरिोका कारण अघिल्लो बर्षको बर्खा युब्रावासीले त्रासमै बिताए ।

यो बर्ष फेरि बस्तीमाथिबाट पहिरो खसेपछि एक सय १० घरपरिवार सुरक्षित स्थानको खोजीमा लागेका छन् ।  बस्ती मुनि र माथिबाट पहिरो झर्न थालेपछि अब गाउँ छाड्नुको विकल्प नभएको स्थानीय गणेश तामाङको भनाई छ ।, आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: