बेला बेलामा नग्नता प्रदर्शन गर्ने पुनम पाण्डे दरबारमार्गको डिजाभुमा आउने


काठमाडौं । चर्चित भारतीय मोडेल पुनम पाण्डे नेपाल आउने भएकी छिन । दरबारमार्गमा रहेको क्लव डिजाबुमा विश्वकप फुटवलको फाइनल खेल हेर्न आफु आउनलागेको एक भिडियो सन्देशमा उनले उल्लेख गरेकी छिन ।

उनले नेपाल र नेपालीलाइ माया गर्ने उल्लेख गर्दै आफूले सपोर्ट गरेको टिमले विश्वकप जिते नेपाली दर्शकका लागि सर्प्राइज दिने बताएकी छिन ।

हट मोडेलको रूपमा भारत लगायतका देशमा परिचित पाण्डे बेला बेलामा नग्नता प्रदर्शन गर्दै विवादमा समेत आउने गरेकी छिन । नेपालको ‘फाइब स्टार्र’ को रूपमा चिनिएको डिजाबुमा उनि आउने भएपछि अहिले फुटबल फाइनलका लागि क्लवमा अग्रीम सहभागीताको लागी दर्शकको माग हुन थालेको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: