दैनिक ३ हजार बढी सवारीसाधन गुड्ने पुर्व—पश्चिम राजमार्गअन्र्तगत पथलैया निजगढ खण्डको दुधौरा पुल दुई पटक भासियो — पहिलो पटक २०७१ साउनमा र दोस्रो पटक २०७४ साउनमा ।
पुलन सञ्चालनमा आउन करिव डेढ महिना लाग्यो डाईभर्सन बनाएर अस्थायी रुपमा सवारी साधान सञ्चालन गरियो । यात्रु दैनिक सास्ती खेप्न बाध्य भए । मालवाहक सवारी साधन सडकमै रोकिए ।
दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाई भयो ।

Courtesy: Sakila Khadka
दोस्रो पटकको मर्मतमा मात्र करिव २३ लाख रुपैयाँ खर्च भएको डिभिजन सडक कार्यालयय हेटौँडाले जनाएको छ ।, आजको कान्तिपुरको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।
Comment




ताजा अपडेट
- रुकुममा वडा अध्यक्षले कुटे महिला
- सिरहामा मंगलबार दुई बालिका बलात्कृत : अभियुक्त प्रकाउ
- गोविन्द केसीले दिए चेतावनी : अर्को अनसन पनि हुन सक्ने
- डिपिएल-३ मा सिवाईसी अत्तरियाको जितको यात्रा कायमै : पहिलो क्वालिफायरबाट फाईनल प्रवेश
- ‘लुट्न सके लुट कान्छा ‘गित जनताले मन पराएनन् : प्रधानमन्त्री ओली
- त्रिविका सहायक डिन साहलाई दलियो ‘कालोमोसो’
- बालिका निर्मलाको डीएनए अब अमेरिका जांच हुने
- काठमान्डौमा थप ट्राफिक लाईट थपिदै
- यसरी घट्दै छ बैंक कर्जाको ब्याजदर
