धरापमा राजमार्गका पुल, यात्रु दैनिक सास्ती खेप्न बाध्य


दैनिक ३ हजार बढी सवारीसाधन गुड्ने पुर्व—पश्चिम राजमार्गअन्र्तगत पथलैया निजगढ खण्डको दुधौरा पुल दुई पटक भासियो — पहिलो पटक २०७१ साउनमा र दोस्रो पटक २०७४ साउनमा ।
पुलन सञ्चालनमा आउन करिव डेढ महिना लाग्यो डाईभर्सन बनाएर अस्थायी रुपमा सवारी साधान सञ्चालन गरियो । यात्रु दैनिक सास्ती खेप्न बाध्य भए । मालवाहक सवारी साधन सडकमै रोकिए ।

दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाई भयो ।

Courtesy: Sakila Khadka

दोस्रो पटकको मर्मतमा मात्र करिव २३ लाख रुपैयाँ खर्च भएको डिभिजन सडक कार्यालयय हेटौँडाले जनाएको छ ।, आजको कान्तिपुरको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: